भुकम्प पीडितका लागि कतारबाट एनआरएनको सहयोग आव्हान

दोहा, एनआरएन एनसीसी, कतारले भुकम्पले मातृभूमि नेपालमा अकल्पनिय जनधनको क्षती भएकोले पीडितका लागि सहयोग संकलन सुरु गरेको छ । एनआरएन, एनसीसी कतारले एक विज्ञप्ती जारी गर्दै मुलुकमा आएको विनासकारी महाभुकम्पले ल्याएको विपदका पिडितहरुका लागि सहयोेग आव्हान गरेको हो । सोका लागि कतारमा रहेका गैरआवासीय नेपाली, स्थापित संघ संस्था, व्यवसायी तथा बुद्धिजिविहरुलाई हातेमालोका लागि अनुरोध गरिएको छ । सहयोग गर्न इच्छा गरेको रकम एनआरएनए एनसीसी कतारका कोषाध्यक्ष द्रोण बस्नेत ५५९७१८२० वा कुनै पनि पदाधिकारी मार्फत हस्तान्तरण गर्न समेत अनुरोध गरिएको एनआरएन एनसीसी कतारका उपाध्यक्ष कुमार कार्कीले बताएका छन् । यो पनि पढ्नुहोस् ८ सय ७६ जनाको मृत्यु

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: