अबुधावीमा शंकास्पद हत्याराको भिडियो सार्वजनिक

यूएई, यूएईको आबुधाबीमा एक अमेरिकी महिलाको हत्या भएको घटनामा शंकास्पद व्यक्तिको भिडियो प्रहरीले सार्वजनिक गरेको छ । आबुधाबीको रिम आइल्याण्डको बुटिक मल भित्र भएको हत्यामा एकजना बुर्काधारी व्यक्तिलाई प्रहरीले शंकाको घेरामा राखेको छ ।

मलको सिसिटीभी फुटेजमा एकजना व्यक्ति बुर्का लगाएर मल भित्र पसेको र करिव एक घण्टा पछि फर्केको देखाइएको छ । तर सो बुर्का लगाएको व्यक्ति महिला वा पुरुष के हो भन्ने छुट्याउन नसकिएको र अनुसन्धान जारी रहेको प्रहरीको भनाई छ ।

भिडियो हेर्नुहोस्

http://www.arabianbusiness.com/videos/video-footage-of-reem-island-ghost-stabbing-suspect-573982.html

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय