
काठमाडौं, कतारले सन् २०२२ मा आफ्नो देशमा हुने विश्वकप फुटवल प्रतियोगिताका लागि रंगशाला निर्माणको क्रमलाई तिब्र बनाइरहेको छ । सोही सन्दर्भमा कतारले हालै अव बनाउन लागिएको अर्को रंगशालाको डिजाइन सार्वजनिक गरेको छ । यसलाई डाइमण्ड इन डेजर्ट अर्थात मरभूमिको हिरा नामाकरण गरिएको छ । रंगशालाको क्षमता ४० हजार दर्शक अट्ने रहेको दोहा न्यूजले समाचार लेखेको छ । हेर्नुहोस् तस्वीरहरु
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1