कोरियामा एक नेपालीको मृत्यु

काठमाडौं, दक्षिण कोरीयामा कार्यरत एक नेपालीको मृत्यु भएको छ । मोरङ केरौन १ का ४५ वर्षीय पदम गुरुङको मृत्यु भएको हो । सोमबार राती सुवनस्थित आजु अस्पतालमा उनको निधन भएको हो । उनी मृगौलाका रोगी रहेको बताइएको छ । आजु अस्पताल भर्ना गरिएको गुरुङ आइतबार घर फर्केए पनि सोमबार फेरी अस्पलात लगिएपनि उनको मृत्यु भएको हो । दुई छोरा रहेका गुरुङ डेड दशकदेखि कोरियामा अबैधानिक रुपमा बस्दै आएका थिए । कारोवारबाट

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय