प्रश्नः मेरो नाम प्रदीप पुरी हो । मैले १२ कक्षा पास गरेको छु । उचाई ५ फिट १० इन्च छ । म कतारमा सेक्यूरिटी गार्डमा जान चाहन्छु । मैले के गर्नुपर्छ होला ? उत्तरः प्रदीप जी, तपाईले आफ्नो पासपोर्ट सहित म्यानपावर कम्पनीमा सम्पर्क राख्नुहोला । त्यहाँबाट कुन कुन समयमा कस्तो योग्यताको सेक्यूरिटी गार्ड माग भइ आएको हुन्छ, सोही अनुरुप तपाईलाई मिल्दो ठाउँमा पठाउने व्यवस्था म्यानपावर कम्पनीहरुले मिलाउँछन् । (बलबहादुर तामांग, वैदेशिक रोजगार व्यवसायी)
What’s your Reaction?
+1
+1
+1
+1
+1
+1
+1