ज्योती मगरले ड्रेसअप र प्रस्तुतीले तताईन् डेनमार्क (भिडियो सहित)

काठमाडौं, लोक गायिका ज्योती मगर गीत संगीत सँगै ड्रेसअप र प्रस्तुतीका कारण अधिकांश चर्चामा रहने गर्छिन ।

स्टेज तताउन सिपालु यी गायिका स्टेज कार्यक्रमका लागि देश विदेश घुमिरहन्छीन ।

गायक शिव परियार र गायिका मिलन नेवारसँग डेनमार्क पुगेकी गायिका मगरले शनिवार भएको सांगितिक कार्यक्रमा डेनमार्कबासी नेपालीलाई नचाइन् ।

‘कार्यक्रम एकदमै रमाइलो भो’ उनले भनिन् ‘मेरा गीतमा सबै दर्शकले मज्जा लिनुभो ।’

डेनमार्क बाट फर्किएपछि अंग्रजी नयाँ वर्षमा जापान जाने तयारी रहेको समेत उनले बताइन् ।

  नेपाली कलाबाट  हेर्नुहोस ज्योती मगरको डेनमार्कको प्रस्तुती अनी तपाईलाई कस्तोे लाग्यो लेख्नुहोस्   https://www.youtube.com/watch?v=Ebqg2eWq7p0

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय