‘औषधी व्यबसायमा जनशक्ति छैन’

काठमाडौं– औषधी व्यवसायीले जनशक्ति अभाव रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । नेपाल औषधी व्यवसायी संघ बागमती अञ्चल शाखाले औषधी व्यबस्था विभागका नवनियुक्त महानिर्देशक बालकृष्ण खकुरेल र निवर्तमान महानिर्देशक गजेन्द्रबहादुर भुजूको विदाइमा आयोजना गरेको कार्यक्रममा व्यबसायीले अभाव पुर्तिको विकल्प दिन सरकारसँग माग गरे । नेपाल औषधी व्यबसायी संघका उपाध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले जनशक्ति अभावले व्यबसाय सञ्चालनमा कठिनाई भएको बताए । ‘अहिले बजारमा रहेको जनशक्ति औषधी व्यबसाय पर्याप्त छैन । तत्काल औषधी सहायकको व्यबस्था गर्न सरकारले स्वीकृति दिनुपर्छ उनले भने ।’ याे खबर अाजकाे काराेबार दैनिकमा छापिएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: