कुवेतमा साँस्कृतिक मञ्चको नयाँ कार्यसमिति

कुवेत- नेपाली कला र संस्कृतिको जगेर्ना र सम्वर्धनका लागि स्थापित कुवेतको पुरानो साँस्कृतिक संस्था नेपाल कुवेत साँस्कृतिक मञ्च, कुवेतको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ ।

माधव शर्माको अध्यक्षतामा गठित नयाँ कार्यसमितिको प्रथम उपाध्यक्ष गोविन्द बराल रहेका छन् । यसैगरी द्धितिय उपाध्यक्षमा कमला खत्री, महासचिवमा अनिल रसाईली, सचिवमा माया न्यौपाने र कोषाध्यक्षमा अर्जुन तामांग छानिएका छन् । यसैगरी सहकोषाध्यक्षमा डोलराज न्यौपाने, संयोजक काल कुँवर, व्यवस्थापक नविन लोप्चन रहेका छन् ।

यसैगरी सदस्यहरुमा भुमा रसाईली, नेहा राई, अनिल गुरुङ, शान्ता भण्डारी, के पी सिटौला, कृष्ण सुनार, जीवन सुनार, सीमा घिमिरे, कल्पना राई, सरस्वति बिक, गीता तिवारी, युवराज गैरे, सागर खड्का, प्रसाद तिम्सिना, सन्तोष सुनार, प्रेम खड्का रहेका छन् ।

कार्यक्रममा प्रमुअ अतिथी गैर आवासिय नेपाली संघ(एनआरएन)का केन्द्रिय सदस्य सुजन केसीले नवगठित कार्यसमितिले नेपालीका लागि राम्रो काम गर्न सकोस् भन्ने शुभकामना दिएका थिए ।

कार्यक्रम मञ्चका अध्यक्ष टिकाराम आचार्यको सभापतित्वमा सम्पन्न भएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: