सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा सम्पन्न

भानु सुनुवार, (दोहा) कतार– सुनुवार सेवा समाज कतारको तेश्रो साधारण सभा शुक्रबार इस्लामिक संग्राहल कर्निस दोहामा सम्पन्न भएको छ ।

साधारण सभाले नर बहादुर सुनुवारको अध्यक्षताका ११ सदस्यीय कार्य समितिको चयन गरेको छ । जस अन्र्तगत प्रथम उपाध्यक्ष सायमुल सुनुवार, द्धितीय उपाध्यक्ष हेम सुनुवार, महासचिव निर बहादुर सुनुवार, सचिव अर्जुन सुनुवार, कोषाध्यक्ष राजु मुखिया, सह–कोषाध्यक्ष बिर बहादुर सुनुवार, सदस्यहरुमा पदम बहादुर सुनुवार, लालमाया सुनुवार, अनिता सुनुवार र तोरण सुनुवार निर्विरोध निर्वाचित भएकाछन् । बिभिन्न समयमा समाजलाई योदान दिनुहुने कोइँच सुनुवारहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरिएको थियो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: