युवालाई स्वदेशमैं रोजगारी

काठमाडौं, असोज ३०– उद्योगमन्त्रि महेश बस्नेतले युवालाई स्वदेशमैं बसेर रोजगारी पाउनेगरी औद्योगिक क्षेत्र बिकासको वातावरण बनाउन आफु लागिपरेको बताएका छन् । प्रत्येक जिल्लाका बेरोजगार युवालाई छनोट गरेर विभिन्न बिषयमा तालिम सञ्चालन गरी स्वदेशमैं रोजगारीको व्यबस्था गर्न लागिपरेको बताए । नयाँ पुस्तामा श्रमप्रति सम्मान गर्नेभन्दा विदेश दगुर्ने परिपाटी बढीरहेको बताँदै उनले विदेशमा रहेकालाई समेत स्वदेशमैं रोजगारी दिनसक्ने गरी औद्योगिक क्षेत्रको विकास गर्न योजना तयार भैरहेको बताए । याे खबर अाजकाे राजधानी दैिनकमा छापिएकाे छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: