८ घण्टा भनेको काम किन १० घण्टा ?

साउदी अरब बाट एक जना साथीले आफ्नो नाम उल्लेख नगरी सोध्नुहुन्छ ‘म जावलाखेल स्थित लक्की एचआर मार्फत आजभन्दा १६ महिना पहिले साउदी अरविया आइपुगे र अहिले जुवेल भन्ने ठाउमा एक कन्त्र्याक्टर कम्पनीमा काम गर्दै आइरहेको छु । हामी आउदा धेरै जना नेपालीहरुको ८ घण्टा डिउटी भनेर कागज बनाएर पठायो त्यो पनि अर्को कम्पनीको, यहाँ आएर दिनमा १० घण्टा काम गराउछ हामी नेपालीहरुले यसरि नेपालीहरुवाट नै चुसिने कहिले सम्म किन यस्ता घटना प्रति सम्वन्धित निकायको ध्यान जादैन ?’ उत्तरः तपाई कुन कम्पनीमा के कामका लागि जानुभएको हो । त्यो सबै विवरण सहित हाम्रो संस्थामा सम्पर्क राख्नुहोला । तपाईको समस्या तुरुन्तै समाधान हुन्छ । एमएस काप्री लक्कि एचआर सोलुसन

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: