काठमाडौं । सरकारले वैदेशिक रोजगार बोर्डको कार्यकारी निर्देशकमा निर्मल कुमार उप्रेतीलाई नियुक्त गरेको छ । बाराका स्थायी बासिन्दा उप्रेती कानुन व्यसायी हुन् भने गैरसरकारी संस्थासँग पनि आवद्ध छन् ।

मंगलवार बसेको मन्त्रीपरिषद बैठकले उनलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो । विगत लामो समय देखि वैदेशिक रोजगारको विषयमा कार्यरत रहेका उप्रेती यस अगाडी पनि कार्यकारी निर्देशकको प्रतिस्पर्धामा थिए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय