मासिक रु. ५ हजार तलव बढाउन अभियान

काठमाडौं, बैशाख १८-

श्रमिकको मासिक तलवमा हजार बृद्धि गराउन तथा दैनिक ज्याला सय बनाउन नेपाल ट्रेड यूनियन महासंघ(जिफन्ट) ले अभियान चलाउने भएको यसैगरी सामाजिक सुरक्षामा बढीभन्दा बढी श्रमिकको पहुँच बनाउन दवाव अभियानहरु पनि सञ्चालन गरिने जिफन्ट अध्यक्ष विनोद श्रेष्ठद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख  

मे दिवस, २०१८ को अवसरमा जिफन्टले श्रम अडिटको प्रभावकारी शुरुवातका लागि दवावमूलक कार्यक्रमहरु सञ्चालन गर्ने, एउटै महासंघ बनाउन बृहत एकताका लागि अभियान चलाउने प्रतिवद्धता समेत जनाएको यसैगरी संयुक्त ट्रेड यूनियन समन्वय केन्द्र (जेटीयूसीसी)को समेत थप सुदृढिकरण गरिने महिला विरुद्धको हिंसा अन्त्य गर्नका लागि पारित जिफन्टको आचारसंहितालाई कार्यान्वयन गराउन विशेष कार्यक्रम पनि सञ्चालन गरिने जिफन्टले जनाएको  

स्वदेशमा नै रोजगारी बृद्धि   बैदेशिक रोजगारलाई सुरक्षित बनाउने मन्त्री विष्टको प्रतिवद्धता 

विभेद शोषणहरुको अन्त्यका लागि वर्गिय सामाजिक समावेशीकरणका अभियानहरु सञ्चालन गरिने, राज्यव्यवस्थाका तीनवटै तहमा श्रमिक वर्गको राजनीतिक पहुँच शक्ति सुदृढिकरण पनि गरिने भएको  

देशमा नयाँ संविधानको कार्यान्वयन प्रक्रियाले गति लिइसकेको भन्दै देशको भविष्य जनताको समृद्धिका लागि जिफन्टको प्रतिवद्धता सपनाहरुलाई व्यवहारमा साकार पार्ने अभियानमा जुटिसकिएको विज्ञप्तीमा जनाइएको बर्षौको संघर्ष त्यागले प्राप्त उपलव्धीको फलस्वरुप देश जनताले स्थीर सरकार पाउन सफल भएको भन्दै श्रम ऐन सामाजिक सुरक्षा ऐन जारी गर्ने काम यहिबीचमा भएको यसलाई प्रारम्भ गराउन सफलता प्राप्त भएकोमा जिफन्टले सन्तोष व्यक्त गरेको  

यसैबीच मे दिवसको अवसरमा नै विनोद श्रेष्ठको अध्यक्षतामा हालै निर्वाचित नेतृत्वले नेपाल ट्रेड यूनियन महासंघको आगामी कार्यकालको सुरुवात गर्दैछ मंगलवार नै एक कार्यक्रमका बीच जिफन्टको सातौं महाधिवेशनद्धारा चुनिएको नेतृत्वलाई हस्तान्तरण हुने कार्यक्रम

विदेशबाट स्वदेश फर्केर काम गर्ने हो भनें’ 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय