समाजसेवा अभियान रुपन्देही कतारको अध्यक्षमा पुनः भट्टराई

 

कुमार अविरल पन्थी, कतार, पुष १०-

समाजसेवा अभियान रुपन्देही कतारको छैठौ साधरणसभा तथा पाँचौ अधिवेशन सम्पन्न भएको अधिवेशनले डिल्लिराम भट्टराईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको नवगठित कार्यसमितिको उपाध्यक्षमा हरि बहादुर शाही, सचिवमा कृष्ण प्रसाद न्यौपाने, सहसचिवमा शिवराज शाही, कोषाध्यक्षमा विष्णु खड्का, सहकोषाध्यक्षमा मनोज कुँवर रहेका छन

त्यस्तै सदस्यहरुमा यम आले, सौगात अली, डिल्लीराम अर्याल, अर्जुन यादव, राजु परियार, हरि पौडेल, दिल बहादुर खड्का, खेम पंगेर्नी युवराज अर्याल रहेका छन समाजका अध्यक्ष डिल्लिराम भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख तिथि नेपाली राजदुतावास कतारका द्वितीय सचिव गायत्री बहादुर पौडेले थिए

कार्यक्रममा बोल्ने वक्ताहरुले समाजले स्थापनाकालदेखी नै निकै अनुकरणिय कार्यहरु गर्दै आएको जिल्लाबासीको हक हितमा मात्र सिमित नरहेर प्रवासमा कार्यरत सम्पूर्ण नेपालीहरुको हक, हित सहयोगमा सधैं तल्लीन रहेको भोलिका दिनमा पनि यस्तै कार्यहरु सम्पन्न गरेको देख्ने अपेक्षा रहेको धारणा व्यक्त गरेका थिए

कार्यक्रम सस्थाका निवर्तमान सचिव रामलाल पराजुलीले संस्थाको प्रगती विवरण अध्यक्ष भट्टराईले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए संस्थाका सदस्य कृष्ण न्यौपानेको स्वागत सदस्य स्वतन्त्र नेपालको सञ्चालनमा सम्पन्न कार्यक्रममा समाजलाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तित्व, संघ सस्था आजीवन सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुका साथै, नेपाली सास्कृतिक प्रस्तुतीहरु पनि प्रस्तुत गरिएको थियो  

यो पनि पढ्नुहोस् बैदेशिक रोजगारीबाट फर्केर सगरमाथाको चुचुरोमा

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: