
काठमाडौं, मंसिर २६-
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डले निःशुल्क तालिम प्रदान गर्न तालिम प्रदायक संस्थाहरु छनौट गरेको छ । १० हजार व्यक्तिलाई तालिम प्रदान गर्ने उद्धेश्यले बोर्डले देशका विभिन्न शहरका गरी १६० वटा संस्थाको छनौट गरेको हो ।
बोर्डका अनुसार यसरी तालिम दिन छनौट गरिएका संस्थाहरु काठमाडौं, ललितपुर, झापा, मोरङ, रौतहट, मकवानपुर, कास्की, रुपन्देही लगायतका जिल्लाका छन् । ति संस्थाहरुले बैदेशिक रोजगारमा जान चाहने व्यक्तिलाई होटल व्यवस्थापान, सुरक्षा गार्ड, निर्माण, टेलरिङ गार्मेण्ट लगायतका सीपमूलक तालिम प्रदान गर्नेछन् ।
निःशुल्क तालिम प्रदान गर्न छनौट भएका सवै संस्थाको लिष्ट हेर्न यहाँ क्लीक गर्नुहोस्
दोस्रो मिस नेपाल साइप्रसको उपाधी छिरिंग डोल्मालाई (तस्वीरहरु सहित)