कति छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य ?

काठमाडौं, कात्तिक ९-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार विहिवार कतारी रियालको खरिदर २८ रुपैंयाँ ४३ पैसा विक्रि दर २८ रुपैंयाँ ६० पैसा रहेको युएई दिरहमको खरिददर २८ रुपैंयाँ १९ पैसा भनें विक्रि दर २८ रुपैंयाँ ३५ पैसा

यसैगरी साउदी रियालको खरिददर २७ रुपैंया ६१ पैसा भनें विक्रि दर २७ रुपैंयाँ ७७ पैसा रहेको मलेसियन रिंगिटको खरिद दर २४ रुपैंयाँ ४४ पैसा भनें विक्रि दर २४ रुपैंयाँ ५९ पैसा कुनै समयमा ३० रुपैंया भन्दा माथि रहेको रिंगिट घटेर २३ मा आइपुगेको थियो लामो समयपछि बल्ल रिंगिट २४ रुपैंयाँ उकालो लागेको यसले मलेसियामा कार्यरत नेपालीलाई राहत दिएको

कुवेती दिनारको खरिददर ३४२ रुपैंया ३७ पैसा भनें विक्रि दर ३४४ रुपैंयाँ ३५ पैसा बहराइन दिनारको खरिददर २७४ रुपैंयाँ ५१ पैसा भनें विक्रि दर २७६ रुपैंयाँ १० पैसा । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्     

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय