नेपाली महिला प्रथम

सोल- ग्यङसाङ नाम्दो हामयाङमा बहुसंस्कृतिक सेवा केन्द्रले आयोजना गरेको कोरियन भाषा बोलाई प्रतियोगितामा नेपाली महिला प्रथम भएकी छिन् । शनिबार भएको प्रतियोगितामा नेपाली महिला कृष्णमाया घलेले प्रथम स्थान हासिल गरिन् । यस प्रतियोगितामा लगातार नेपाली महिला प्रथम हुँदै आएका छन् । नेपाली महिलाले लगातार प्रथम स्थान हासिल गरेको यो पाँचौं पटक हो । येजीन गुरुङका अनुसार यो प्रतियोगिता हामयाङ जिल्लाकै ठुलो प्रतियोगिता हो । ३ बर्षअघि बैबाहिक भिसामा कोरिया आएकी घलेले अन्य देशका ११ प्रतियोगीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेकी थिइन् । उनलाई नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिएको थियो । फोनिजकोरियाबाट यो पनि पढ्नुहोस्  बेचिएर खाडी पुर्याएकी नेपाली महिलाको कसरी सम्भव भयो उद्धार ?

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय