अल वक्रा स्टेडियममा फुटबल खेल हुँदै

रवि रोषी, दोहा, २५ असोज– यहि अक्टोबर १७ (असोज ३१ गते)का दिन अल वक्रा स्टेडियममा फुटबल खेल हुने भएको छ । कतारको २ घरेलु टिम बीच उक्त फुटबल खेल हुन गइरहेको हो । साँझ ४ बजेबाट हुने उक्त खेलमा अल वक्रा स्पोटर्स क्लव र अल अरबी स्पोर्ट्स क्लव बीच भिडन्त हुनेछ । खेल हेर्न उपस्थित दर्शकको लागि पानी र जुस निशुल्क रुपमा उपलब्ध गराईने र दर्शकहरुको लागि आईप्याड, मोबाइल र एमपी थ्री प्लेयर लक्की ड्र मार्फत प्रदान गरिने आयोजकले जनाएको छ । टाढाबाट आउने दर्शकहरुको लागि यातायातको व्यवस्था पनि गरिएको विष्णु कार्कीले बताए ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: