
काठमाडौं । दशैंको अवशरमा प्रवासमा पनि बिभिन्न कार्यक्रमहरु आयोजना गरिएका छन् । केहि ठाउँमा सामुहिक रुपमा टीका लगाउने कार्यक्रमहरु आयोजना भए । कतार, यूएई लगायतका देशमा नेपालीले सामुहिक रुपमा टीका लगाएर दशैं मनाएका छन् । यूएईमा ५ जना पण्डितहरुबाट सामुहिक रुपमा टीका ग्रहण गरियो । टीका पश्चात भोजनको तयारीमा । तस्वीर लक्ष्मण खनाल, यूएई कतारमा सामुहिक रुपमा टीका लगाईंदै । नेपालीले मात्र नभई विदेशी नागरिकले पनि टीका लगाए । कतारमा टीका लगाईंदै ।
यूएईमा सामुहिक रुपमा टीका लगाईंदै ।
यूएईमा सामुहिक रुपमा टीका लगाईंदै । टीकाका अवशरमा यूएईमा आयोजित एक कार्यक्रम
तस्वीरहरु सामाजिक सञ्जलबाट साभार गरिएका हुन् ।