किन मलेसियाली दुतावासले छाप लाउन मानेन ?

प्रश्नः म सुन्दरकुमार राई । म विसं २०६३ सालमा मलेसिया गएको थिएँ । त्यहाँ ३ बर्ष काम गरी नेपाल फर्केको हुँ । मैले फेरी मलेसिया नै जान भनेर म्यानपावर कम्पनीमा आवेदन दिएको थिएँ । दुतावासले छाप लाउन मानेन भनियो । पासपोर्टमा के कुरा सच्याएर म विदेश जान सक्छु होला ? उत्तरः प्रश्न सुन्दा उहाँ कालोसूचीमा परेको देखिन्छ । यदि उहाँले मलेसियामा तोकिएको अवधि भनदा धेरै बसेको वा कुनै अपराध गरेर फर्किनु भएको थियो भनें उहाँ अव कुनै हालतमा मलेसिया जान सक्नुहुन्न, त्यो प्रयास नै नगर्नु वेश हुन्छ । यदि त्यस्तो केहि छैन भनें नयाँ पासपोर्ट बनाएर जान सकिन्छ । (हंशराज वाग्ले, वैदेशिक रोजगार व्यवसायी)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय