फ्रि भिषामा विदेश जानु हुन्छ की हुन्न ?

प्रश्नः मेरो नाम कृष्णकुमार पराजुली हो । म विदेश जान लाग्दैछु । मलाई फ्रि भिषामा पठाइदिने भनिएको छ । त्यस्तो भीसामा विदेश जानु हुन्छ की हुन्न ?  उत्तरः अहिले कतारले भिषा, टिकट फ्रि भनेर पठाइरहेको छ । त्यसैले तपाई कतार जान लाग्नु भएको हो भनें यसमा कुनै समस्या हुन्न । (बद्रीकुमार कार्की, प्रवक्ता बैदेशिक रोजगार विभाग)

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय