सेक्युरिटी गार्डका लागि दुई लाख चाहिन्छ ?

प्रश्नः मेरो नाम प्रभात कार्की हो । म बाँकेको नौवस्तामा बस्छु । म सेक्युरिटी गार्डका लागि मलेसिया जाने विचारमा छु । एजेण्टले मसँग दुई लाख रुपैंया मागेको छ । के त्यहाँ जान दुई लाख रुपैंयाँ तिर्नु पर्छ र ? उत्तरः प्रभात जी, मलेसिया जान लिन पाउने अधिकतम रकम भनेको ८० हजार हो । त्यो भन्दा बढी कसैले मागेको खण्डमा तपाईले यसका विरुद्धमा बैदेशिक रोजगार विभाग वा तपाईको जिल्ला प्रशासन कार्यालयमा उजुरी हाल्न सक्नुहुन्छ । यसरी ठग्न खोज्नेहरुका विरुद्धमा उजुरी हालेर कारवाही गराउनु सवै सचेत व्यक्तिको दायित्व हो ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय