बढ्यो रियाल, दिरामको मूल्य, रिंगिट अझै स्थीर 

काठमाडौं, असार १२- 

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार मंगलवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८५ पैसा विक्रि दर ३० रुपैंयाँ पैसा युएई दिरहमको खरिददर २९ रुपैंयाँ ५९ पैसा भनें विक्रि दर २९ रुपैंयाँ ७६ पैसा साउदी रियालको खरिददर २८ रुपैंया ९८ पैसा भनें विक्रि दर २९ रुपैंयाँ १४ पैसा यी सवैको मूल्य बृद्धि भएको हो  

बाबुआमा बैदेशिक रोजगारमा जाँदाको मूल्य (भिडियोमा हेर्नुहोस्) 

यसैगरी मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ पैसा भनें विक्रि दर २७ रुपैंयाँ २१ पैसा झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर  

यसैगरी कुवेती दिनारको खरिददर ३५९ रुपैंया ४० पैसा भनें विक्रि दर ३६१ रुपैंयाँ ३८ पैसा बहराइन दिनारको खरिददर २८६ रुपैंयाँ २४ पैसा भनें विक्रि दर २८७ रुपैंयाँ ८२ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्   

यो पनि पढ्नुहोस्  आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय