मध्यपूर्वको एनआरएनए संयोजक तथा सहसंयोजकमा सहमति

काठमाडौं, असोज २९-

राजधानीमा जारी गैर आवासीय नेपाली संघ(एनआरएनए) को मध्यपूर्व संयोजक तथा सहसंयोजकमा सहमति जुटेको छ । सहमति अनुसार मध्यपूर्व संयोजकमा प्रविन गुरुङ चयन भएका छन् । यसैगरी सहसंयोजकमा मनोज गोर्खाली तथा राजेन्द्र अर्याल छनौट भएका छन् ।

अध्यक्ष लगायतका लागि अहिले ४ बजेदेखि मतदान सुरु हुँदैछ । अध्यक्षमा कुमार पन्त र कुल आचार्य मैदानमा छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: