आज यस्तो छ रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, असोज २७-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिद दर ३१ रुपैंयाँ १३ पैसा र विक्रि दर ३१ रुपैंयाँ २९ पैसा छ । साउदी रियालको खरिद दर ३० रुपैंया २२ पैसा छ भनें विक्रि दर ३० रुपैंयाँ ३८ पैसा छ । यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ८६ पैसा तथा विक्रि दर ३१ रुपैंया २ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २२ पैसा छ । यसैगरी कुवेती दिनारको खरिद दर ३७३ रुपैंया १४ पैसा छ भनें विक्रि दर ३७५ रुपैंयाँ ११ पैसा छ । बहराइन दिनारको खरिद दर ३०० रुपैंयाँ ५६ पैसा छ भनें विक्रि दर ३०२ रुपैंयाँ १५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: