दुवई दुर्घटनामा ज्यान गुमाउने नेपाली ‘बालबालिकाका साथि’

दुवई, असोज १४-

युएईको दुवईमा भएको सवारी दुर्घटनामा ज्यान गुमाउने नेपाली सहित जना स्थानीय एक विद्यालयमा सफाई श्रमिकका रुपमा कार्यरत रहेको थिए उनीहरु वार्का क्षेत्रको एक विद्यालयका कामदार रहेको जनाइएको

दुवईको मोहम्मद वीन जायाद रोडमा भएको मिनिबस दुर्घटनामा ति श्रमिकले ज्यान गुमाएका थिए ति श्रमिक कार्यरत विद्यालयका एक अभिभावकलाई उधृत गर्दै गल्फ न्यूजले ति श्रमिकलाई बालबालिकाका साथि भनेर लेखेको

एक ट्रकमा पछाडी पट्टी गएर ठोक्किएको सो मिनिवसमा चालक सहित १४ जना थिए दुर्घटनामा जनाको मृत्यु भएको थियो भनें दुईजना गम्भीर घाइते भएका छन् । सवारी दुर्घटनामा परेर मृत्यु भएका नेपालीमा दानबहादुर सत्याल, दीपक विक,  कृष्णबहादुर पुन, नारायणप्रसाद पोखरेल, रमेश चौधरी र नयराम साउद रहेका छन् ।  

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय