सवारी दुर्घटनामा परेर ६ नेपालीसहित ८ जनाको मृत्यु !

काठमाडौं, असोज १३-

युएईमा भएको सवारी दुर्घटनामा परेर जनाको मृत्यु भएको । एक मिनिबस दुर्घटना हुँदा ति आप्रवासी श्रमिकहरुको मृत्यु भएको हो ।मृत्यु हुने मध्ये जना नेपाली भएको युएईको चर्चित अनलाइन गल्फन्यूजले लेखेको तर यस बारेमा थप जानकारी दिइएको छैन घटनामा नेपालीको मृत्यु भएको पुष्टि नेपाली नियोगले गरिसकेको छैन

समाचार अनुसार मृत्यु हुने  जना मध्ये  जना नेपाली, एक पाकिस्तानी एक भारतीय हुन् दुर्घटनामा घाइते भएकाहरु बंगलादेशी तथा जना भारतीय रहेका छन्     

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: