यस्तो छ रियाल, दिराम,  दिनार, रिंगिटको मूल्य

काठमाडौं, असोज १३-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार सोमवार कतारी रियालको खरिद दर ३० रुपैंयाँ ९२ पैसा विक्रि दर ३१ रुपैंयाँ पैसा साउदी रियालको खरिद दर ३० रुपैंया पैसा भनें विक्रि दर ३० रुपैंयाँ १७ पैसा यसैगरी युएई दिरामको खरिद दर ३० रुपैंया ६६ पैसा तथा विक्रि दर ३० रुपैंया ८२ पैसा

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ८९ पैसा भनें विक्रि दर २७ रुपैंयाँ पैसा यसैगरी कुवेती दिनारको खरिद दर ३७० रुपैंया २७ पैसा भनें विक्रि दर ३७२ रुपैंयाँ २५ पैसा बहराइन दिनारको खरिद दर २९८ रुपैंयाँ ६३ पैसा भनें विक्रि दर सय रुपैंयाँ २३ पैसा नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: