विचमै कामबाट फर्काइएका १ सय ७० नेपालीले क्षतिपूर्ति पाए, रकम लिन आउन आव्हान

काठमाडौं, असोज ३-

टर्कीस्थीत आइजीए कम्पनीमा कार्यरत रहँदा विचमै फर्किन बाध्य सय ७० जना नेपाली कामदारले क्षतिपूर्ति पाउने भएका छन् करार वमोजिम पुरा अवधि काम गर्न नपाएका ति नेपाली कामदारले वैदेशिक रोजगार विभाग तथा पाकिस्तानस्थीत नेपाली दूतावासको पहलमा क्षतिपूर्ति पाएका हुन्

विभागका अनुसार वीचमै काम छोडेर नेपाल फर्किएका ति कामदारले विभागमा क्षतिपूर्तिका लागि उजुरी दिएका थिए विभागले पाकिस्तानस्थीत नेपाली दूतावाससँगको समन्वयमा क्षतिपूर्ति दिलाउन सफल भएको भन्दै रकम लिन  आवश्यक कागजातसहित विभागमा निवेदन दिन सुचना जारी गरेको उनीहरुले क्षतिपूर्ति वापत प्रतिव्यक्ति ५६ हजार भन्दा बढी प्राप्त गरेका छन्

सूचि हेर्न यहाँ क्लीक गर्नुहोस्

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय