यस्तो छ आज रिंगिट, रियाल, दिराम र दिनारको मूल्य

काठमाडौं, असार ३१-

नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार कतारी रियालको खरिदर २९ रुपैंयाँ ८९ पैसा र विक्रि दर ३० रुपैंयाँ ६ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ७७ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ९३ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया १५ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३१ पैसा छ ।

मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ९९ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ १४ पैसा छ । झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।

यसैगरी कुवेती दिनारको खरिददर ३६० रुपैंया ७४ पैसा छ भनें विक्रि दर ३६२ रुपैंयाँ ७२ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ ७६  पैसा छ भनें विक्रि दर २९० रुपैंयाँ ३५ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: