
काठमाडौं, असार २९-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिदर ३० रुपैंयाँ ५ पैसा र विक्रि दर ३० रुपैंयाँ २२ पैसा छ । युएई दिरहमको खरिददर २९ रुपैंयाँ ७९ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ८५ पैसा छ । साउदी रियालको खरिददर २९ रुपैंया १८ पैसा छ भनें विक्रि दर २९ रुपैंयाँ ३४ पैसा छ । यी सवैको मूल्य बृद्धि भएको हो ।
मलेसियन रिंगिटको खरिद दर २७ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ २३ पैसा छ । झण्डै साढे दुई बर्षपछि बढेको रिंगिटको मुल्य केहि समययता स्थीर छ ।
यसैगरी कुवेती दिनारको खरिददर ३६१ रुपैंया २४ पैसा छ भनें विक्रि दर ३६३ रुपैंयाँ २२ पैसा छ । बहराइन दिनारको खरिददर २८८ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २९० रुपैंयाँ ५६ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् श्रीमान परदेशमा बेखवर भएपछि रामकुमारीलाई घर चलाउनै समस्या