कोरियाली भाषा परिक्षाको नतिजा प्रकाशित, उत्तिर्ण सवै कोरिया जान नपाउने

काठमाडौं, असार १५

कोरियन भाषा परीक्षाको नतिजा प्रकाशित भएको छ । यसपटक ७ हजार ९ सय ९६ जना परीक्षार्थी उर्त्तीण भएका छन । ईपीएस कोरिया शाखाले गत जेठ २६ र २७ गते परीक्षा लिएको थियो । यस वर्ष कोरियाले ७ हजार १ सय नेपाली कामदारको कोटा दिएको छ । कोटाभन्दा झण्डै ९ सय बढी परीक्षार्थी उत्तीर्ण भएको हुनाले उत्तिर्ण सवै कोरिया जान भनें पाउने छैनन । 

 

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Custom Fields: