काठमाडौं- हाम्रो मुलुकमा विदेश जानेहरुले कमाएर पठाएको रेमिट्यान्सको हिसाव किताव हरेक महिना, हरेक बर्ष गरिन्छ । तर त्यहि बैदेशिक रोजगारका कारण बालबालिकाहरुले भोग्नु परिरहेको सामाजिक मूल्यको हिसाव कहिले हुन्छ ?
रामेछापबाट सागर विक्रम बस्नेत र सर्लाहीबाट दुर्गा प्रसाद भट्टराईको सहयोगमा सुनिल न्यौपानेले तयार पारेको भिडियो स्टोरी हेर्नुहोस् । (यो सामग्री असार ११, २०७५ मा प्रकाशित भएको हो ।)
{source}<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/HWM1pqbkAac” frameborder=”0″ allow=”autoplay; encrypted-media” allowfullscreen></iframe>{/source}
