मलेसियामा कुटेर हत्या गरिएका व्यक्तिका परिवारलाई प्रवासीले गरे सहयोग

काठमाडौं, जेठ ३१-

मलेसियामा आफ्नै सहकर्मीले कुटेर हत्या गरेका एक नेपालीको परिवारलाई भारतमा कार्यरत प्रवासी नेपालीले आर्थिक सहयोग गरेका छन पर्वत मोदी गाउँपालिका बाजुङ्गका किशोर केसी (नसिब) को परिवारलाई प्रवासी नेपाली संघ भारत तमिलनाडु पुदुचेरी संयुक्त राज्य समिति बाट आर्थिक सहयोग गरेका हुन्

सो संघमा आवद्धहरुले संकलन गरेको ३५ हजार सय २३ रुपैया मृतक केसीका परिवारलाई सहयोग गरिएको संघका समितिका कोषाध्यक्ष तेजेन्द्रप्रसाद शर्माले जानकारी दिए

रोजगारीका लागि मलेसियामा रहेका केसीलाई दुई हप्ता अघि नेपाली साथीभाइले नै कुटपिट गरेर हत्या गरेका थिए  

यो पनि पढ्नुहोस् म्यानपावर व्यवसायीसँग घुस लिंदा लिंदै सरकारी कर्मचारी पक्राउ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय