काँग्रेस सम्वद्ध ट्रेड युनियनको नयाँ नेतृत्व चयनको प्रतिस्पर्धा तिव्र 

 

काठमाडौं, जेठ ३०-

नेपाली काँग्रेस सम्वद्ध मजदुर युनियन नेपाल ट्रेड युनियन काँग्रेसको नयाँ नेतृत्वका लागि विहिवार निर्वाचन हुँदैछ सो निर्वाचनमा संस्थापन पक्ष सो बाहेकको पक्षका दुई अलग समुह मैदानमा उत्रिएका छन् दुवै पक्षले सामाजिक सञ्जाल महाधिवेशनस्थलमा आक्रामक प्रचारप्रसार गरिरहेका छन्

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा पक्षबाट वर्तमान अध्यक्ष खिलानाथ दाहालको समुह मैदानमा उत्रिएको अर्का पुरना नेता पुष्कर आचार्यको नेतृत्वमा उठेको समुहलाई रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतको समर्थन यसैगरी वर्तमान उपाध्यक्ष रमा कोइरालाले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेकी छन्

छैठौं राष्ट्रिय महाधिवेशनको मंगलवार उद्घाटन सत्र सकिएको बुधवार बन्द सत्रको कार्यक्रम भएपनि यो समाचार तयारपार्दा सम्म महाधिवेशन प्रतिनिधिको विषयमा विवाद उत्पन्न भएपछि बन्दसत्र सुरु हुन सकेको छैन केहि युनियनको प्रतिनिधि सम्वन्धि विवाद मिलेपनि हालसम्म होटल मजदुर संघको विवाद मिलिसकेको छैन हाल कार्यसम्पादन समितिको बैठक बसिरहेको उपाध्यक्षका प्रत्यासी अजयकुमार राईले बताए महाधिवेशनमा झण्डै हजार सय प्रतिनिधि छन् नियमित कार्यतालिका अनुसार अगाडी बढेमा विहिवार मतदान हुनेछ      

यो पनि पढ्नुहोस् आमा भन्छिन्ः कुखुरा जुध्दा पनि मेरो छोरो परदेशबाट आइपुग्यो झैं लाग्छ

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय