मलेसियामा ६ प्रतिशत कर घट्यो, जिसिटी शुन्य बनाउने घोषणा 

क्वालालम्पुर, जेठ २-

मलेसियामा लाग्दै आएको वस्तु तथा सेवा सम्वन्धि कर(जिसिटी) जुन तारिख देखि हटाइने भएको हाल प्रतिशत लाग्दै आएको सो कर जुनदेखि शुन्यमा झर्ने अर्थमन्त्रीलाई उधृत गर्दै स्थानीय सञ्चार माध्यमले समाचार लेखेका छन्  

एक विज्ञप्ती जारी गर्दै सरकारले अर्को सुचना नभएसम्मका लागि कर हटाएको घोषणा गरेको हो यसले यहाँ(मलेसियामा) कार्यरत नेपालीलाई पनि फाइदा हुनेछ

यो पनि पढ्नुहोस् छोरा, आमाबाबुको मुख हेर्न भएपनि घर फर्क

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय