मलेसियामा कार्यरत नेपालीलाई होस्टलमै बस्न दूतावासको अनुरोध 

क्वालालम्पुर, बैशाख २६-

मलेसियामा आज(बुधवार) आमचुनाव हुँदैछ त्यसैले आज हुनसक्ने सम्भावित झै झगडा, दंगाका कारण आज बाहिर घुमफिर नगर्न भीडभाडमा सहभागि नहुन मलेसिया स्थीत नेपाली दूतावासले अनुरोध गरेको

उच्च सुरक्षा परिचालित हुने, दंगा वा झडप हुन सक्ने प्रहरीले धरपकड गर्न सक्ने भएका कारण आज नेपालीलाई आआफ्नो होष्टल कम्पनी भित्रै बस्न बाहिर ननिस्कन दूतावासले अनुरोध गरेको हो

मलेसियाको कानून अनुसार नेपाली कामदारले कुनै पनि राजनीतिक गतिविधि गर्न नपाउने भन्दै उक्त दिन भेला हुने, अपरिचित व्यक्तिले अह्राएको कुनै काम गर्ने, लाइनमा बस्ने, होहल्ला गर्ने लगायतका कुनै पनि गतिविधि नगर्न दूतावासले अनुरोध गरेको

यो पनि पढ्नुहोस् घरेलु कामदारलाई एकपटकका लागि पुनः श्रम स्वीकृति दिने सरकारको तयारी

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय