स्वदेशमा नै रोजगारी बृद्धि र  बैदेशिक रोजगारलाई सुरक्षित बनाउने मन्त्री विष्टको प्रतिवद्धता

काठमाडौं, बैशाख १८-

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमलाई मर्यादित बनाउँदै आन्तरिक रोजगारीका अवसरहरुलाई व्यापक रुपमा सिर्जना गर्ने, वैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित मर्यादित गर्ने  प्रतिवद्धता जनाएका छन् यसैगरी बालश्रमको निवारण गर्ने एवं श्रमिकको सामाजिक सुरक्षाजस्ता कार्यहरुलाई तीनै तहको उचित समन्वय प्रयत्नबाट उल्लेखनीय उपलब्धि प्राप्त गर्ने कुरामा आफू कटिवद्ध भएको बताएका छन्

रहरले भन्दा पनि करले विदेशिनेहरु

सय २९ औं मे दिवसको अवसरमा मन्त्री विष्टले एक विज्ञप्ती जारी गर्दै आजको स्वर्णिम दिन श्रमिको त्याग वलिदानीपूर्ण संघर्षबाट प्राप्त भएको स्मरण गरेका छन् मे दिवस मर्यादित श्रम अधिकार सुनिश्चितताका लागि गरेका प्रयासहरुको सम्झना गराउने दिन भन्दै मन्त्री विष्टले नयाँ संविधानपश्चात् सम्पन्न निर्वाचनबाट आएको सरकार गरिबी, अभाव बेरोजगारीको  समस्या समाधान गर्ने समाजिक न्यायसहितको समृद्धि प्राप्त गर्ने दिशामा अघि बढेको उल्लेख गरेका छन् संविधान प्रदत्त श्रमिकका अधिकारहरुको रक्षा कार्यान्वयनको सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको पनि उनले जनाएका छन्

‘विदेशबाट स्वदेश फर्केर काम गर्ने हो भनें’

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय