काठमाडौं, माघ २८-
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार आइतवार मलेसियन रिंगिटको खरिद दर २६ रुपैंयाँ ८ पैसा छ भनें विक्रि दर २६ रुपैंयाँ २४ पैसा छ । पछिल्ला केहि दिनयता रिंगिटको भाउ स्थीर छ । यसैगरी कतारी रियालको खरिदर २८ रुपैंयाँ २२ पैसा र विक्रि दर २८ रुपैंयाँ ३८ पैसा रहेको छ । युएई दिरहमको खरिददर २७ रुपैंयाँ ९७ पैसा छ भनें विक्रि दर २८ रुपैंयाँ १४ पैसा छ । साउदी रियालको खरिददर २७ रुपैंया ४० पैसा छ भनें विक्रि दर २७ रुपैंयाँ ५६ पैसा छ ।
कुवेती दिनारको खरिददर ३४२ रुपैंया २५ पैसा छ भनें विक्रि दर ३४४ रुपैंयाँ २५ पैसा छ । बहराइन दिनारको खरिददर २७२ रुपैंयाँ ५३ पैसा छ भनें विक्रि दर २७४ रुपैंयाँ १२ पैसा छ । नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले थोरै फेरवदल गरी मूल्य तोक्न पाउँछन् ।
यो पनि पढ्नुहोस् घाइते हुँदा समेत छोडेन कम्पनीले
