काठमाडौं, कात्तिक १९
नेपाल राष्ट्र बैंकले तोकेको विनिमय दर अनुसार शुक्रवार कतारी रियालको खरिददर २९ रुपैंया २३ पैसा छ भनें विक्रिदर २९ रुपैंयाँ ४० पैसा छ । यसैगरी युएई दिरहमको खरिददर २८ रुपैंया ९८ पैसा र विक्रि दर २९ रुपैंयाँ १४ पैसा छ । साउदी रियालको खरिरदर २८ रुपैंयाँ ३८ पैसा र विक्रि दर २८ रुपैंयाँ ५४ पैसा छ ।
मलेसियन रिंगिटको खरिददर २५ रुपैंयाँ ४४ पैसा तथा विक्रिदर २५ रुपैंयाँ ५८ पैसा छ । यसैगरी कुवेती दिनारको खरिददर ३५२ रुपैंयाँ ७८ पैसा र विक्रिदर ३५३ रुपैंया ९८ पैसा छ । बहराइन दिनारको खरिददर २ सय ८२ रुपैंयाँ ३१ पैसा छ भनें विक्रिदर २८३ रुपैंयाँ ९० पैसा छ । राष्ट्र बैंकले तोकेको विनिमय दरमा थोरै फेरवदल गरी वाणिज्य बैंकहरुले कारोवार गर्न पाउँछन् ।
फरक प्रसँगको भिडियो हेर्नुहोस्
{source}
<iframe width=”560″ height=”315″ src=”https://www.youtube.com/embed/u33aHECqOj4″ frameborder=”0″ allowfullscreen></iframe>{/source}
