सम्पर्क

सुचना विभाग दर्ता नम्वर ५७/०७३-७४

www.deshparadesh.com नेपालीको सीप, समृद्धि र सुरक्षित बैदेशिक रोजगारीमा समर्पित डिजिटल पत्रिका हो । यसमा रोजगारीका लागि आवश्यक पर्ने सीप, त्यस्तो सीप सिक्ने स्थानहरु तथा सीप सिकेपछि प्राप्त हुने अवशरका बारेमा जानकारी समेटिने गर्दछ ।

सीपले दिएको समृद्धिको खोजिमेली गर्दै सीप सिक्न झक्झक्याइ रहनु हाम्रो उद्धेश्य हो । यसैगरी बैदेशिक रोजगारीका नाममा भइरहेका बेथिति र विसंगतिलाई उजागर गरी यसलाई सुरक्षित र मर्यादित पार्न हामी प्रयत्नरत छौं ।

deshparadesh.com को सञ्चालक संस्था DREAM Multimedia हो । हामी हाम्रा पाठकसँग महत्वपूर्ण सल्लाह, सुझाव सदैव अपेक्षा गर्दछौं ।

deshparadesh.com का लागि

सञ्चालक

ड्रिम मल्टिमिडिया एण्ड रिसर्च सेण्टर प्राली, काठमाडौं

सम्पादक
सुनिल न्यौपाने
ईमेलः dparadesh@gmail.com

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

ताजा समाचार

लोकप्रिय